शेखर धवनको नट आउट १०६ रनसँगै दिल्लीद्वारा पञ्जावलाई १६५ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औैँ सीजनको ३८ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।

पहिला टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रनको टार्गेट दिएको छ । दिल्लीका लागि शेखर धवनले नटआउट ६१ बलमा १०६रन बनाए । दिल्लीका अन्य खेलाडीले भने राम्रो अंक जोड्न सकेनन् । पञ्जाव बलिङ गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?