दिल्लीले जित्यो टस : पञ्जावविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईपीएलको १३ औैँ सीजनको ३८ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।

दिल्लीले पहिला टस जितेर ब्याटिङ रोजेसँगै पञ्जाव बलिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?