काठमाडौं । अमेरिकाको अलास्कामा सोमवार ७.५ रेक्टर स्केलको भूकम्प गएपछि विज्ञले सुनामीको चेतावनी दिएका छन् ।
जुन कुनै बेला पनि सुनामी आउन सक्ने अमेरिकाको नेशनल ओशिऐनिक एण्ड अटमोस्फीरिक ऐडमिनिस्ट्रेशनले चेतावनी दिएको हो ।
भूकम्प अलास्काको दक्षिणी तटमा गएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया