आईपीएलमा आज दिल्लीसँग पञ्जाव भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३८ औँ म्याचमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावबीच खेल हुँदैछ ।

खेल साँझ ७ः४५ बजे शुरु हुनेछ । दिल्लीले अहिलेसम्म ९ खेलमा ७ मा जित निकालेर अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै पञ्जाव ९ मा ३ म्याचमा जित निकाल्दै ७ औँ नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?