च्याम्पियन्स लिगको खेलमा रोनाल्डो टिम बाहिर

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेल गुमाउने भएका छन् ।

युभेन्टसले सोमवार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डो अटाएनन् ।

Juventus | Ronaldo gestures that the Juve players “shat themselves” against  Ajax - AS.com

समूह जी मा रहेको युभेन्टसले समूह चरणको पहिलो खेलमा डाइनामो किभसँग मंगलवार भिड्दै छ ।

कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका कारण रोनाल्डोले खेल गुमाउने भएका हुन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?