आईपीएलको १३ औँ सीजनको ३७ औँ म्याचमा अहिले चेन्नई सुपरकिंग्स र राजस्थन रोयल्सबीच खेल भईरहेको छ ।
चेन्नईले टस जितेर ब्याटिङ रोजेसँगै राजस्थान बलिङ गर्न मैदान उत्रिएको छ । मैदान उत्रिए लगत्तै धोनी आईपीएलमा २०० म्याच खेल्ने पहिलो खेलाडी बनेका छन् ।
धोनी बाहेक रोशित शर्माले १९७, सुरेश रैनाले १९३, दिनेश कार्तिकले १९१ र विराट कोहलीले १८६ म्याच खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया