६१ वर्षीय अभिनेता सञ्जय दत्तले जिते क्यान्सर

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरबाट ठीक भएका छन् ।

उनका साथी तथा ट्रेड एनालिस्ट राज बंंसलले यसको जानकारी दिएका हुन् ।

View this post on Instagram

A post shared by Aalim Hakim (@aalimhakim)

सोमवार उनको (पोजिट्रोन एमिशन टोमोग्राफी (पीईटी) रिपोर्टमा क्यान्सर फ्री पाइएको हो । ११ अगस्टमा उनको क्यान्सर भएको खबर बाहिरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?