अभिनेत्री कंगनालाई बीच शहरमा बलात्कार गर्ने वकिलको धम्की !

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत (३३) लाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् ।

यो धम्की कंगनाको नवरात्री र व्रतको पोस्टमा आएको हो । खबर भाइरल भएपछि वकिलले माफी मागेका छन् ।

उनले आफ्नो आइडी ह्याक भएकोले यस्तो भएको बताएका छन् । ओडिशाका वकील मेहन्दी रजाले कंगनाको पोस्टमा कमेन्ट गर्दै बीच शहरमा बलात्कार गर्ने धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?