काठमाडौं । फिल्म निर्माता अनुराग कश्यपमाथि रेपको आरोप लगाएकी पायल घोषले उनको बारेमा क्रिकेटर इरफान पठानको बारेमा बताएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीटरमा यसको बारेमा बताएकी हुन् ।
I have definitely not talked about mr. kashyap raped me but I shared everything with @IrfanPathan about the conversations including (xyz) alas!! he is keeping mum inspite of knowing everything and once he claimed to be my good friend.
— Payal Ghosh ॐ (@iampayalghosh) October 17, 2020
उनले लेखेकी छन्, ‘मैले इरफान पठानसँग मिस्टर कश्यपले रेप गरेको नबताए पनि, अन्य कुराहरु शेयर गरेको बारेमा बताएकी थिएँ,यो जान्दा जान्दै पनि उ मौन छ, उ मेरो राम्रो साथी भएको दाबी गर्दथ्यो ।’
The point of tagging @IrfanPathan doesn’t mean I have any interest in him but he’s the one I have shared everything about Mr. Kashyap but not d rape thing.. I know he believe in his faith and his elderly parents so I expect him to talk about whatever I shared wd him. pic.twitter.com/hMwNklY4r9
— Payal Ghosh ॐ (@iampayalghosh) October 17, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया