सर्वाधिक कोरोना संक्रमित रहेका ५ देश

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १४ लाख ६ हजार नाघेको छ ।
हालसम्म संक्रमितको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ८३ लख ५२ हजार बढीमा संक्रमण पुष्टि भएको छ।
यसैगरी दोस्रो स्थानमा रहेको भारतमा ७५ लाख ४४ हजार संक्रमण पुष्टि भएको छ । यसैगरी ब्राजिलमा ५२ लाख २४ हजार, रसियामा १३ लाख ९९ हजार र स्पेनमा ९ लाख ८२ हजा संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?