विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

appharu
0
Shares

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १३ लाख ५ हजार नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार संक्रमितमध्ये ११ लाख १६ हजार ७ सयको हाराहारीमा मृत्यु भएको छ ।
यसैगरी कोरोना निको हुनेको संख्या पनि ३ करोड नाघेको छ भने हाल सक्रिय संक्रमित ९० लाख रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?