मुम्बईद्वारा पञ्जावसामु १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३६ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र किंग्स इलेभन पञ्जावबीच खेल भईरहेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अबको केहि समयपछि पञ्जाव ब्याटिङमा उत्रिनेछ ।

दुबै टीमले प्लेइङ ११ मा केहि परिवर्तन गरेका छैनन् । पञ्जाव ८ मा २ म्याच जितेर अंकतालिकाको ८ औँ नम्बरमा रहेको छ भने मुम्बई दोश्रो नम्बरमा छ । आजको खेल जितेमा मुम्बई शीर्ष स्थानमा उक्लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?