सुपर ओभरमा कोलकताले मार्यो बाजी, सीजनमा तेश्रो पटक सुपर ओभरमा पुग्यो म्याच

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३५ औँ म्याचमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा हराएको छ ।

कोलकताका लागि सुपरओभरमा फग्र्यूसनले ३ बलमा नै डेभिड वार्नर र अब्दुल समदलाई आउट गरेका थिए ।

हैदराबादले सुपर ओभरमा मात्र २ रन बनाएको थियो । जवाफमा कोलकताले ४ बलामा ३ रन बनाएर म्याच जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?