डोटी । जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरसहित उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संयोजक ऐरसँगै उनकी श्रीमती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेकपा केन्द्रीय सदस्य तथा पूर्व सभासद गौरी ओली र छोरामा कोरोना संक्रमण देखिएको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया