छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

डोटी । आफ्नै छोरी बलात्कार गरेको आरोपमा जिल्लामा एक बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिप्रशाद जोशीका अनुसार १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्लाको बडिकेदार गाउँपालिका–१ चिम्चेका ३७ वर्षीय खेमसिंह बोहरा पक्राउ परेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?