भारतद्वारा व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण

काठमाडौं । भारतले व्रह्मोस सुपरसोनकि क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।

आईतवार भारतीय नौसेनाको स्वदेशी स्टिल्थ डिस्ट्रोयर आईएनएस चेन्नईबाट अरब सागरमा टार्गेट गरेर सफल परीक्षण गरेको हो ।

यो भन्दा पहिला पनि रक्षा अनुसन्धान एवं विकास संगठनले ओडिशाको चान्दीपुरमा ३० सेप्टेम्बरमा व्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको परीक्षण गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?