काठमाडौं । चीन आफ्नो दक्षिण पूर्व तटमा सैन्य क्षमता मजबुत गर्ने तयारीमा जुटेको छ ।
यसै क्रममा चीनले दक्षिण पूर्व तटमा आफ्नो सबैभन्दा अत्याधुनिक हाइपरसोनिक मिसाइल डीएफ १७ तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो मिसाइल सटिक रुपमा लक्ष्यलाई निशाना बनाउन सक्षम छ ।
यसको रेन्ज २५ सय किमी रहेको छ । यो मिसाइल गत वर्याको १ अक्टोबरमा पीपुल्स रिपब्लिक अफ चीनको स्थापनाको ७० औँ वर्ष पूरा भएको अवसरमा लञ्च गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया