काठमाडौं । कोरोना भाइरस महामारमिा हात धुन सबैभन्दा धेरै महत्वपूर्ण छ । तर एक तथ्यका अनुसार अहिले पनि करोडौँ मानिसहर सफा पानी र साबुनले हात धुँदैनन् ।
यूनिसेफ र डब्ल्यूएचओको साझा रिपोर्टका अनुसार २०१९ मा ३०० करोड मानिससँग हात धुनको लागि साबुन नरहेको पत्ता लागेको छ ।
योसंख्या संसारको जनसंख्याको ४० प्रतिशत भन्दा धेरै हो ।
यूनीसेफकी डाक्टर यसमीन अली हकका अनुसार यो संख्या धेरै भएको तर यो महामारीका बेला हात धुन अत्यावश्यक भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया