ला लिगा फुटबल : गेटाफेको जितमा बार्सिलोनाले व्यहोर्‍यो सिजनको पहिलो हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिवारर राति बार्सिलोना गेटाफेसँग १–० को गोल अन्तरले स्तब्ध बनेको हो ।

बार्सिलोनाको यो सिजनको पहिलो हार हो । गेटाफेका जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

Getafe 1-0 Barcelona: Mata scores from spot as Barça beaten - AS.com

बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए । लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिड बराबर १० अंक जोडेको छ ।

Getafe - Barcelona: Barcelona ratings vs Getafe: Griezmann fluffs his lines  | MARCA in English

बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?