सपनामा खाना खाँदै गरेको देख्नुको मतलव के ?

काठमाडौं । सपना त हामीले देखेका नै छौँ । तर तपाईले सपनामा खाना खाँदै गरेको देख्नु भएको छ भने त्इसको अर्थ के होला ? भन्ने जिज्ञासा तपाईलाई अवश्य नै परेको होला ।

आज हामी सपनामा खाना खाईरहेको देख्नुको मतलव के हो भन्ने बारेमा जानकारी दिनेछौँ ।

स्वप्न शास्त्रका अनुसार हामीले सपनामा खाना खाईरहेको देख्यौँ भने त्यसको अर्थ हाम्रो जीवन कसैले रोक्न नसक्ने मोडमा जाँदैछ भन्ने बुझ्नुपर्दछ ।

हामीलाई विभिन्न समस्याले सताउँछन् भन्ने जान्नुपर्दछ । तर यस्तो सपना देख्दा रोगी बन्नबाट भने बच्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?