काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३४ औँ म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको छ ।
यो सीजनमा नै दिल्लीले चेन्नईलाई दोश्रो पटक पराजित गरेको छ । योसँगै दिल्ली ९ मा ७ म्याच जित्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीका शेखर धवनले १०१ रनको पारी खेल्द आईपीएलमा पहिलो शतक बनाएका छन् । म्याचमा उनी म्याच अफ दी म्याच समेत बनेका छन् ।
टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा १८० रनको टार्गेट दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया