काठमाडों । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण विश्वमा ११ लाख १४ हजार ५४७ जनाको मृत्यु भएको छ भने ३ करोड ९९ लाख ४४ हजार १२६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ९८ लाख ८४ हजार १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ हजार ९५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ भने ७४ लाख ९२ हजार ७२७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६५ लाख ९४ हजार ३९९ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८४ हजार २६४ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शनिवार ६२ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने १ हजार३२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया