अलीबाबाका ज्याक मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो आईपीओ आईरहेको छ। आईपीओ अमेरिकामा नभएर चीनमा र चीनकै कम्पनीले ल्याउन लागेको हो ।

ज्याक माको कम्पनी अलीबाबाको एफिलिएटले ल्याइरहेको हो । यो आईपीओ ३५ अर्ब डलरको रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?