२०७७, १ कार्तिक शनिबार १९:०४

अलीबाबाका ज्याक मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै


प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार १९:०४

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो आईपीओ आईरहेको छ। आईपीओ अमेरिकामा नभएर चीनमा र चीनकै कम्पनीले ल्याउन लागेको हो ।

ज्याक माको कम्पनी अलीबाबाको एफिलिएटले ल्याइरहेको हो । यो आईपीओ ३५ अर्ब डलरको रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस