पाकिस्तानी तीव्र गतिका बलर उमर गुलद्वारा सन्यासको घोषणा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर उमर गुलले शनिवार क्रिकेटका सबै खाले खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले शनिवार नेशनल टी २० कपको समापन पछि सबै किसिमका क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले सोसल मिडिया मार्फत सन्यासको घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?