२०७७, १ कार्तिक शनिबार १५:५६

धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको निधन


प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार १५:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको आज बिहान कोरोनका कारण असामायिक निधन भएको छ । बोर्डका अर्का पूर्व अध्यक्ष सुरविर पौड्यालले पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको शनिवार बिहान कोरोनका कारण निधन भएको जानकारी दिए ।

पौड्यालले आफ्नो फेसबुक मार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

विद्यार्थी कालदेखिका हाम्रा मित्र तथा नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको आज बिहान कोरोनाको कारण…

Posted by Surbir Paudyal on Friday, October 16, 2020

 

प्रतिक्रिया दिनुहोस