काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको आज बिहान कोरोनका कारण असामायिक निधन भएको छ । बोर्डका अर्का पूर्व अध्यक्ष सुरविर पौड्यालले पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको शनिवार बिहान कोरोनका कारण निधन भएको जानकारी दिए ।
पौड्यालले आफ्नो फेसबुक मार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
https://www.facebook.com/surbir.paudyal/posts/10215855781621141
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया