काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३३ औँ म्याचमा अहिले रोयल च्यालेन्जर्स ब्इांग्लोर र राजस्थान रोयल्सबीच खेल भईरहेको छ ।
दुबईमा भईरहेको खेलमा राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ ।
ब्यांग्लोरका कप्तान विराट कोहलीलाई आर्यपीएलमा सबै भन्दा धेरै अर्धशतक बनाउने मौका रहेको छ। राजस्थानलाई भने टुर्नामेन्टमा रहिराख्न यो खेल जित्नै पर्ने दबाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया