काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवाहरु बन्द हुने भएको छ । प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको जानकारी दिएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमण दर अत्याधिक बढेसँगै अर्को सूचना जारी नभएसम्मका लागि यस कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको प्रशासकीय अधिकृत यज्ञराज जोसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया