काठमाडौं । ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२९ पुगेको छ । त्यस्तै ५२ लाख १ हजार ५७० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४६ लाख १९ हजार ५६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ लाख २८ हजार ७८१ जना उपचाररत छन् ।
त्यस्तै ब्राजिलमा ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिल कोरोनाबाट प्रभावित देशको तेश्रो स्थानमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया