म्यानचेस्टर युनाईटेड र न्युकासल भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

Manchester United 4 Newcastle United 1: Paul Pogba and Zlatan return in  classy, comfortable win

युनाईटेड दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । १६ औं स्थानको युनाईटेडले ४ खेलमा ३ अंक जोडेको छ ।

Man Utd 4-1 Newcastle RECAP: Anthony Martial scores brace in Red Devils  rout - Mirror Online

न्युकासल ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?