प्रिमियर लिग फुटबल : साउथह्याम्पटनलाई चेल्सीको चुनौति

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग भिड्ने छ । चेल्सी र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे शुरु हुनेछ ।

Chelsea vs. Southampton, Premier League: Team news, preview, how to watch -  We Ain't Got No History

घरेलु मैदानमा चेल्सी तेस्रो जितको खोजीमा हुनेछ । सातौं स्थानको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।

४ खेलमा ६ अंक जोडेको साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?