म्यानचेस्टर सिटी र आर्सनल भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल भिड्दै छन् । म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।

सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

Man City vs Arsenal: Premier League prediction, TV channel, live stream,  team news, kick-off time, h2h, odds | London Evening Standard

सिटी घरेलु मैदानमा आर्सनललाई पराजित गर्दै दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । त्यस्तै, आर्सनल भने चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

सिटी ३ खेलमा ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ । आर्सनल ४ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?