काठमाडौं । कोरोना भाइरस अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ११ लाख ९ हजार ७२ जनाको मृत्यु भएको छ भने ३ करोड ९५ लाख ७३ हजार ९६ जनालार्य कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ९६ लाख ५३ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ लाख ३९९ जनाको स्वास्थ्य अवस्गथा गम्भीर रहेको छ ।
यसैबीच भारतमा १ लाख १३ हजार ३२ जनाको मृत्यु भएको छ भने ७४ लाख ३० हजार ६३५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६५ लाख २१ हजार ६३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ९५ हजार ९६९ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्एथा गम्भीर रहेको छ । भारतमा शुक्रवार मात्रै ६५ हजार १२६ जनालाई संक्रमण भएको छ भने ८८६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया