अफगानिस्तानको फिरोजकोहमा बम ब्लास्ट, छ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको घोर प्रान्तको फिरोजको शहरमा शुक्रवार सडकमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै अन्य तीन जना घाईते भएका छन् । टोलो न्यूजका अनुसार यसको जानकारी आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तारिक एरियनले दिएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?