काठमाडौं । बलात्कारी संगठन नामक फेसबुक ग्रुप खोलेर जथाभावी लेखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया