सडक मार्गबाट खरिपाटी लगियो हेलिकप्टर (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीवार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगिएको छ । हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको हो ।

तस्वीरमा हेर्नुहोस् : 

तस्वीर: रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?