कोलकताको कप्तानबाट हटे दिनेश कार्तिक, उनको ठाउँमा आए इयोन मोर्गन

काठमाडौं । आईपीएलको दोश्रो चरणको खेल शुरु भईसकेको छ ।

सबै टीम एकअर्कासँग खेलिसकेका छन् । खेल यूएईमा भईरहेको छ । आजको खेलमा मुम्बई इण्यिन्स र कोलकता नाइट राइडर्सबीच खेल भईरहेको छ ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार कोलकताले कप्तान परिवर्तन गरेको छ ।

दिनेश कार्तिकले कप्तानबाट छोडेसँगै कोलकताले उनको ठाउँमा इयोन मोर्गनलाई कोलकताको कप्तानी चुनेको छ । दिनेसले किन कप्तानी छोडे भन्ने बारेमा भने अहिलेसम्म केहि खुलेको छैन ।

इयोन मोर्गन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?