काठमाडौं । भ्याक्सीनको दौडमा रुस सबेभन्दा अगाडि देखिएको छ । रुसले हालै कोरोनाविरुद्धको तेश्रो भ्याक्सीन बनाएको दाबी गरेको छ ।
रुसले अगस्टमा पहिलो कोरोनाविरुद्धको भ्याक्सीन स्पुतनिक भी बनाएको थियो ।
त्यसपछि १४ अक्टोबरमा दोश्रो भ्याक्सीन एपिभ्याककोरोना आई र अब तेश्रो भ्याक्सीन बनाएको दाबी गरेको हो ।

रुसको तेश्रो भ्याक्सीन चुमाकोभ सेन्टर अफ रशियन एकेडेमी अफ साइन्सेजमा बनाइएको हो । यो इनएीक्टभेटेड भ्याक्सीन डिसेम्बर २०२० सम्म स्विकृति दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया