काठमाडौं । चर्चित बलिउड गायक कुमार सानूलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण भएपछि उनले १४ अक्टोबरको लन्स एन्जेलिस जाने प्लान क्यान्सिल गरेका छन् ।
उनी आउँदो बुधवार परिवारसँग भेट्न अमेरिका जान लागेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया