साउदी अरबमा एक करोड भन्दा धेरैमा बिक्री भयो बाज !

काठमाडौं । साउदी अरबमाको राजधानी रियादमा ३ अक्टोबरबाट बाजको लिलामी हुन थालेको छ । अहिलेसम्म सारा विश्वका बाज प्रेमीहरु त्यहाँ पुगेका छन् ।

यसको आयोजना साउदी फाल्कन्स क्लवको तर्फबाट भएको हो ।मंगलवार एउटा बाज त्यहाँ १ लाख ७३ हजार २८४ यूएस डलरमा बिक्री भएको छ ।

करिव ४३ दिनसम्म यसको लिलामी भईराख्नेछ । यो लिलामी १५ नोभेम्बरसम्म भईरहने छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?