विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमितको कुल संख्या ३ करोड ८९ लाख नाघेको छ । संक्रमितमध्ये १ लाख ११ हजार ७२६ मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी भारतमा संक्रमणमुक्त हुनेको संख्या ६४ लाख २४ हजार रहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ४९ हजारको हाराहारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया