विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ८९ लाख ४७ हजार कोरोना संक्रमित नाघेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ९९ हजार ६४१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
हालसम्म विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ९२ लाख ३९ हजार पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८६ लाखको हाराहारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया