फ्रान्स प्रहरीले खोज्न थाल्यो स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घर

काठमाडौं । फ्रान्सका प्रहरीले स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घरको खोजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको कामबारे अनुसन्धान गर्न प्रहरीले स्वास्थ्यमन्त्रीको घर खोजि गरिरहेको हो ।

ओलिभियर कोरोना महामारी नियन्त्रणका सम्बन्धमा अनुसन्धान भइरहेका वर्तमान र पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन् ।

उक्त अनुसन्धानमा फ्रान्सका पूर्वप्रधानमन्त्री एडवार्ड फिलिप पनि रहेका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?