२५ हजार उत्तर कोरियाली जनतालाई नयाँ घर बनाइदिने किम जोङ उनको घोषणा

काठमाडौं । उत्तर कोरियाको पूर्वी प्रान्तमा तूफानले धेरै क्षति गरेको छ । जसका कारण हजारौँ मानिसहरु घरबार बिहिन भएका छन् ।

यसै क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले त्यहाँको भ्रमण गर्दै प्रभावित २५ हजार नागरिकहरुको घर बनाइदिने बताएका छन् ।

कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार पूर्वी प्रान्तमा पुनर्निर्माणका लागि भईरहेको प्रयाशको प्रशंसा गरेका थिए ।

उत्तर कोरिया दोबार की नापाक हरकत, इन तस्वीरों में देखें उसके तेवर

यो महिनामा उत्तर कोरियामा एक पछि अर्को शक्तिशाली तूफान आएको थियो । यो तूफानबाट देशको पूर्वी प्रान्त सबैभन्दा धेरै प्रभावित भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?