काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३१ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स इलेभन पञ्जाव खेल्दैछन् ।
खेल आज साँझ ७ः४५ मा शारजाहमा हुँदैछ । लगातार ५ वटा म्याच हारेको पञ्जाव यो म्याच जसरी पनि जित्ने सोचमा छ ।
यो भन्दा पहिलाको खेलमा पञ्जावले ब्यांग्लोरलाई ९७ रनले पाराजित गरेको थियो ।
यो सीजनमा पञ्जावले अहिलेसम्म ७ खेल खेलेको छ । जसमा ब्यांग्लोरलाई नै पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया