काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३० औँ खेलमा हिजो दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलार्य १३ रनले पराजित गरेको छ ।
यसका साथै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले राजस्थानलाई लगातार पाचौँ म्याचमा पराजित गरेको छ ।
दिल्लीका शेखर धवन र कप्तान श्रेयस अय्यरले अर्धशतकीय पारी खेलेका थिए । दिल्लीले २० ओभरमा दिएको १६२ रनको टार्गेटमा राजस्थानले ८ विकेटमा १४८ रन मात्रै बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया