रोमान्टिक गफलाई तपाईं बेडरूममा मात्र सीमित नगर्नुस्

पुरुषहरूलाई ओछ्यानमा के गर्दा महिलालाई चरम सन्तुष्टि दिन सकिन्छ भनी प्रबल जिज्ञासा हुन्छ । आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सके आफूलाई पनि आनन्द आउने पुरुषको सोच हुनु कुनै आश्चर्यको कुरा हैन ।  त्यसो भए के गर्ने त ?

१. शरीरका कामोत्तेजक अंगमा चुम्बन गर्दा महिलालाई चरम उत्तेजना प्राप्त हुन्छ । गर्दनको पछिल्लो भागमा रहेको खोपिल्टोमा चुम्बन गर्दा अनि कानमा चुम्बन गर्दै हल्का टोक्दा महिलाको क्लिटोरिससमेत थर्किनेगरी उत्तेजना पैदा हुन्छ ।

२. सेक्सी गफलाई तपाईं बेडरूममा मात्र सीमित नगर्नुस् । बाहिरबाट घर आउँदा आश्चर्य पार्ने कुनै उपहार ल्याउनुस् अनि कामुक गफ पनि गर्नुस् । कल्पनालाई साकार पार्नुपर्छ है भनेर उनलाई कुत्कुत्याउनुस् ।

३. स्तनमा ध्यान दिनुस् । स्तनहरूलाई चुम्ने, चाट्ने र टोक्ने पुरुषलाई महिलाले खुब मन पराउँछन् । यसरी पुरुषले स्तनमा खेल्दा महिलालाई चरम सुख (अर्ग्याजम) प्राप्त गर्न सजिलो हुन्छ ।

४. तपाईंलाई नारीबाट आनन्द चाहिएको छ भने उनलाई आफूमाथि नियन्त्रण गर्न दिनुस् । महिलाले बेडरूममा नियन्त्रण कायम राख्ने चुनौती मन पराउँछन् र यसो गर्दा उनीहरूलाई मात्र नभई तपाईंलाई पनि आनन्द प्राप्त हुन्छ ।

५.  शावर खोलेर पानीमा भिज्दै सेक्स गर्नुको मजा स्वर्गीय छ । यसो गर्दा तपाईंले महिला पार्टनरका सबै हिचकिचाहटको अन्त्य गर्न सक्नुुहुन्छ ।

६.  पुरुषले जेसुकै धारणा बनाएका हुन् तर महिलाहरू पोर्न हेर्नमा खुबै रुचि राख्छन् । सँगै बसेर पोर्न हेर्दा उत्तेजना चरममा पुग्छ ।

७. फ्लर्ट र फोरप्ले गर्नुस् । पुरुषले सेक्सलाई पट्यारलाग्दो क्रिया बनाउँदा महिलाहरू निराश हुन्छन् । कुनै मायाप्रेम नदर्शाई सिधै लिंगप्रवेश गर्दा महिलालाई पीडा मात्र हुन्छ । त्यसैले प्राक्क्रीडा वा फोरप्ले गर्नुस् अनि उनलाई मूडमा ल्याएर सेक्स गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?