अमेरिका र भारतमा कति छन् कोरोना संक्रमित ?

विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या ८१ लाख नाघेको छ । यस्तै हालसम्म २ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितमध्ये हालसम्म अमेरिकामा ५२ बढी निको भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

यसैगरी भारतमा संक्रमितको संख्या ७३ हजार नाघेको छ । हालसम्म भारतमा १ लाख ११ हजार बढीले ज्यान गुमाउँदा निको हुनेको संख्या ६३ लाखको हाराहारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?