काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिएका छन् ।
बुधवार भएको मन्त्रिमण्डल हेरफेरमा रिक्त रहेको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मोवारी तत्कालिन महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई जिम्मा दिएका हुन् ।
त्यस्तै अर्थमन्त्रीमा विष्णु पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया