एकैपटक उच्च अदालतका ८४ न्यायाधीशको सरुवा, को कहाँ ? हेर्नुहोस्

काठमाडौं । बुधवार उच्च अदालतका ८४ जना न्यायाधीशहरुको सरुवा भएको छ।

आज बसेको न्याय परिषद्को बैठकले एकैपटक ८४ जना न्यायाधीशलाई सरुवा गरेको हो।

परिषद्को निर्णय अनुसार उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश किशोर सिलवाललाई उच्च पोखरामा सरुवा गरिएको छ । भने उच्च अदालत विराटनगरमा कार्यरत न्यायाधीश प्रेमराज कार्कीलाई उच्च अदालत दिपायल पठाइएको छ ।

को कहाँ सरुवा भए ? हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

न्याय परिषदको मिति 2077।06।28 गतेको बैठकको निर्णयहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?