राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाम संशोधन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाम संशोधन भएको छ ।

बैंकको बाह्रौ वार्षिक साधारण सभाबाट पारित भएर नेपाल राष्ट्र बैंकबाट स्विकृत भएकाले बैंकको नाम संशोधन गरिएको बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भाद्र १ गते सोमबार नाम संशोधनको लागि अनुमति दिएको थियो ।

बैंकको संशोधित नाम ’राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा RBBL भनिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?